फागुन ११, २०७५ - फागुन ११,रामकृष्ण गुल्मी। गुल्मिदरबार गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुले समुदायमा प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको तथ्यांक संकलन तथा अभिलेखिकरणमा एकरूपता ल्याउने उद्देश्यले स्वास्थ्यकर्मिहरुलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्वन्धि तिन दिने तालिम प्रदान गरिएको छ । तालिममा महिला स्वास्थ्य स्वयंसेविकाले प्रदान गरेका...