फागुन ११, २०७५ - नयाँ कार्यसमिती चयन गर्दै,नेपाल राष्ट्रिय शिक्षक संगठन सत्यवती गाउँपालिका गुल्मीको प्रथम अधिवेसन सम्पन्न भएको छ । नव गठित २२ सदसिय समितिको अध्यक्षमा प्रकास भट्टराई,उपाध्यक्ष महेन्द्र भण्डारी,महिला उपाध्यक्ष रामकला भण्डारी, सचिब कृष्ण पुलामी कोषध्यक्ष बिश्वास पौडेल लगात चयन हुनु भएको छ...