चैत १, २०८० - चैत १९ नेकपा एमाले छत्रदेब गाउँपालिका अर्घाखाँची कमिटीले प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । वडा नम्बर४ केरुङ्गाको कोल्दीमा जारी प्रशिक्षणमा संगठन सुदृढिकरण, राजनैतिक शब्द परिचय, मार्क्सवादी दर्शन र राजनैतिक विकासक्रम बारेमा जानकारी गराईएको छ । प्रशिक्षण चैत्र १८ र १९...