श्रावण १७, २०८० - रुवायो बाँदरले किसानलाई कृष्ण अन्जान च्यूरेक गुल्मी साउन १७ रुरुक्षेत्र गाउँपालिका वडा न १ को च्यूरेक क्षेत्र बाँदर र ढेँडुवाले अत्यधिक दुख दिने क्षेत्र हो । यहाँको स्यालपोखरी ,नेटाईपोखरी ,ठुलापोखरा र झ्वाँले क्षेत्र र तल्लो च्यूरेककोबुढाआँप ,जिमिरखर्क , डिहिडाँडा र...