माघ २, २०७६ - माघ २७ रुरुक्षेत्र गाउँपालिका रुरुक्षेत्र गाउँपालिका गुल्मीमा अन्तर निमाबि नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ज्ञवाबलेटक्सार माबि बलेटक्सारमा सम्पन्न प्रतियोगितामा , ज्ञवाबलेटक्सार माबिका मालती नेपाली,सबिना श्रेष्ठ, स्मृती श्रेष्ठ,बिनिता श्रेष्ठको टोली प्रथम, जनज्योती माबि रिमुवाको बर्षा सिंजाली,सित्तल रेगामी,सरस्ती डंगाल,सुमित्रा पल्लीको समुह...