चैत ०४, २०७५ - अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । पत्रकार फूलमान वल निर्देशित यो फिल्म आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने वितरक मनोज राठीले जानकारी दिए । यसमा भूकम्पले बिछोडिएका एक परिवारको प्रेमकथा भनिएको...