माघ ०८, २०७८ - गुल्मी, ८ माघ गुुल्मी दरवार गाउँपालिकाको नवौ गाउँ सभाले कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मलाई सम्मान गरेको छ । कार्यपालिकाको विभिन्न बिधामा सम्मान गर्ने निर्णय बमोजिम सम्मान गरिएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रम¸ विभिन्न कानून निर्माण, कार्यविधि निर्माण, बजेट निर्माण, कोभिड...