माघ ०६, २०७८ - चुरामणि तिमिल्सीना/रिडि गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक , पौराणिक, एतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरु क्षेत्र धाम रिडीमा परापुर्वक काल देखिनै लाग्दै आएको माघेसन्क्रान्ती मेला २०७८ सम्पन्न भएको छ। तीन जिल्लाको संगममा स्नान गरि भगवान हृषीकेशको...