माघ १७, २०७८ - अनिल खत्री १७ माघ, गुल्मी - गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम ( विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समिक्षा गरिएको छ । रेसुङ्गा नगरपालिका १४ वटा वडामा सञ्चालित कार्यक्रमको नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायतको सहभागितामा समिक्षा...