माघ १, २०७८ - गुल्मी - गुल्मीमा एक वृद्धाको शव खोलामा भेटिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेका ८४ वर्षिय खिमान्द गौतमको शव अर्खले खोलामा अर्ध पानीमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भण्टराईले जानकारी दिए ।उनी माघ १८...