माघ ०१, २०७८ - काठमाण्डौ / माघ १ शनिबार माघे सङ्क्रान्ति पर्व ,घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाएर मनाइँदैछ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। आजको दिन रिडी ,देवघाट, त्रिशूली,...