पुष ३०, २०७८ - ३० पुस, गुल्मी -नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गुल्मीले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई बिभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा हाल सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र कार्यालय...