बैशाख १२, २०८१ - वैशाख १२ रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल जलेको छ । तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्वरको दमकल आज दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा जलेको हो । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउने क्रममा हावासँगै आएको आगाको लप्काले आगलागी भएको...
बैशाख १२, २०८१ - वैशाख १२ इस्मा गाउँपालिका गुल्मीका जनप्रतिनिधि र कर्मचारीले अग्नी पीडितको लागि आर्थिक सहयोग गर्ने भएका छन् । इस्माका सम्पूर्ण जनप्रतिनिधीबाट एक महिनाको पारिश्रमीक र कर्मचारीहरुबाट मासिक पारिश्रमीकको ५ प्रतिशत रकम अग्नीपीडितको लागि सहयोग गर्ने इस्मा गाउँपालिकामा बसेको कार्यापालिकाले निर्णय गरेको...
बैशाख ११, २०८१ - वैशाख ११ आज १८ औं लोकतन्त्र दिवस । , २०६२ चैत २४ गते बाट निर्णयक संयुक्त जनआन्दोलन सुरु भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस मनाइन्छ। २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र...
बैशाख १०, २०८१ - वैशाख १० सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएको हो । आज सम्पन्न मन्त्रिपरिषद् बैबैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको...
बैशाख १०, २०८१ - वैशाख १० नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गरेको छ । यस अवसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ । शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन...
बैशाख ०८, २०८१ - पाल्पाको शिद्देश्वरका अधिकांस स्थानमा आगलागी ३ घर जले १ जना घाईते वैशाख ८ पाल्पाको रैनादेबिछहरा गाउँपालिकाको शिद्देश्वर वडाको साबिकको सबै वडामा आगलागी भएको वडा अध्यक्ष सो बहादुर दर्लामीले बताउनु भयो । वडा अध्यक्ष दर्लामीका अनुसार ३ वटा घर जलेको र...
बैशाख ०८, २०८१ - वैशाख ८ गुल्मीका विभिन्न स्थानमा आगलागी हुदा १६ वटा घर र केही गोठ जलेका छन। रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ मा १ घर र गोठ जलेको छ । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ उरिङ्डाँडास्थित शीतल सामुदायिक बनमा भएको आगलागी...
बैशाख ०७, २०८१ - वैशाख ७ नेपाल बिद्युत प्राधिकरण गुल्मीको बिरबास सबस्टेशनमा आगलागी भएको छ । आज दिउसो बितरण केन्द्रको नजिकको जंगलमा लागेको आगोले बिरबास सबस्टेशनमा क्षती पुर्याएको केन्द्रले जनाएको छ । अहिले पनि आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । आगलागी बाट करिब १०...
बैशाख ०७, २०८१ - वैशाख ७ गुल्मीको छत्रकोटमा आज उखु महोत्सव हुदै छ । गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव वडा नं. ४ दिगाम कोषल पोख्रेल स्मृती खेल मैदान कुडर चौरमाहुने भएको हो। उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा आज वैशाख...
बैशाख ०७, २०८१ - वैशाख ७ दाङको लमही नगरपालिका –९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो । बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोमा...
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit