बैशाख १७, २०८१ - वैशाख १७ प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन । निर्वाचन आयोगका अनुसार, आज बिहान १०ः४५ बजेसम्म २५ हजार ४५१ मत गणना भएको छ। यसमा एमालेका नेम्वाङले १० हजार ४१९...