बैशाख १, २०८१ - वैशाख १९ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा,...