मंसिर १३, २०८० - नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने । मंसिर १३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाइएको हो। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको...
मंसिर १३, २०८० - छत्रकोटमा नेकपा एमाले गुल्मीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु । मंसिर १३ छत्रकोट गाउँपालिका नेकपा एमाले गुल्मीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम छत्रकोट गाउँपालिकामा आज बुधबार सुरु भएको छ । संगठन सुदिृढिकरण र बिस्तारको लागि पालिका स्तरिय अगुका कायकर्ता प्रशिक्षण गर्न...
मंसिर १०, २०८० - धुर्कोट ४ माओवादी केन्दको अधिवेशन सम्पन्न,लक्षमण विकको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटीको गठन। मंसिर १० नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक गुल्मीको वडा कमिटी अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लक्षमण विकको अध्यक्षतामा २७ सदस्यीय माओवादी केन्द्र...
मंसिर १०, २०८० - चिकित्सक गोविन्द केसीले स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। मंसिर १० चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पद सम्हालेयता आफ्नो मर्यादा विपरीतका क्रियाकलाप गर्दै आएको, माफियाहरूको पक्षमा वकालत गरेको...
श्रावण १६, २०८० - गुल्मीमा निजी गाडी संचालक अन्दोलित । रातो प्लेट कालो बनाउन सुझाब । साउन १६ गुल्मीमा डबल क्याप जीप संचालकहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । उनीहरूले आफ्नो सवारी प्रशासन कार्यालय अगाडि ल्याई हिजो सोमबार दिउँसो कार्यालय घेराउ गरेका...
श्रावण १५, २०८० - प्रतिनिधिसभा बैठक आज बस्दै, एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने । साउन १५ संघीय संसद, प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर...
श्रावण १०, २०८० - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति देउवाले जवाफ दिने । साउन १० सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बुधबार पनि बस्दै छ। आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठकमा सभापति शेरबहादुर देउवाले जवाफ...
श्रावण ०७, २०८० - लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन,तीन मन्त्रालय अझै खाली । साउन ७ लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको...
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit