जेठ १२, २०८१ - जेठ १२ देशका विभिन्न स्थानमा अहिले पानी परिरहेको छ। गुल्मी,पाल्पा,अर्घाखाँची,प्युठान, पर्वत, स्याङ्जा, दैलेख, दाङ काठमाडौं, धादिङ, नुवाकोट,लगायतका क्षेत्रमा आज बिहान देखि पानी परिरहेको मौसमविदले बताएका छन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभावका कारण...