जेठ २२, २०८१ - जेठ २२ आज बिहानैदेखि लुम्बिनी प्रदेश लगायतका केही ठाउँमापानी परेको छ । लुम्बिनी, बाग्मती,कोशी, मधेश, र कर्णाली प्रदेशका केही ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेश...