फागुन १७, २०७५ - प्रथम रुरु क्षेत्रधाम आमन्त्रित आई टि एफ तेक्वान्डो प्रतियोगिता रुरुक्षेत्र गाउपालिका रिडी गुल्मीमा सुरु भएको छ । तेक्वान्डो खेलाडी एबं प्रशिक्षक बिकल पौडेलको नेतृत्वमा,रुरुक्षेत्र गाउपालिका र आई टि एफ तेक्वान्डो रिडीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सत्र जिल्लाका...
फागुन १७, २०७५ - अब नियुक्त हुने शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न गराईने भएको छ । शिक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्र्तगत शिक्षकलाई पनि समेट्ने प्रस्ताव गरिएको छ । यस अघि शिक्षकले पाउँदै आएको...
फागुन १६, २०७५ - एउटा खरको छानो गोठशाले बुकुरो,परिवार सदस्य २ श्रीमान ७४ बर्ष शारिरिक असक्त,श्रीमती ७० पुगेर ७१ बर्ष लाग्नु भयो, सन्तान छैनन । एकल महिला बर्ष करिब २६,२७ । ३ सन्तान, १४, ४, १ बर्षको दुधे बालक लिएर छिमेकिको मेलामा जाने, त्यो...
फागुन १६, २०७५ - छत्रकोट गाउँपालिका गुल्मीले शोक सभा सम्पन्न गरेको छ । बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, नेपाली नागरिक उड्यन प्राधिकरणका उपमहा निर्देशक विरेन्द्र श्रेष्ठ, नेपाली नागरिक उड्यन प्राधिकरणका इन्जिनियर धु्रवदाश शोछिभया, प्रधानमन्त्रीका...
फागुन १५, २०७५ - मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।
फागुन १५, २०७५ -
फागुन १५, २०७५ - एअर डाइनेस्टीको एएस३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । दुर्घटनामा परेर मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास...
फागुन १५, २०७५ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा...
फागुन १५, २०७५ - ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ५ जनाको शव...
फागुन १५, २०७५ - पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले...
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit