फागुन १३, २०७५ - घात,अन्तरघात,गुठगत स्वार्थबाट पटक पटक,आफ्नै जितबाट हारेको गुल्मी काङ्ग्रेसले हारेर पनि जित्या,े फागुन १२ गते,१३ दिन पहिले नेबिसंघ गुल्मीको अधिवेसन सर्वसहमतिमा भयो । तर यहि बिषयमा फगुन १२ गते केन्द्रमा ढुङ्गा र लाठी चल्यो । गुठ उपगुठको स्वार्थको प्रभाब गुल्मीमा नपरोस...