जेठ १४, २०८१ - जेठ १४ सरकारले अन्तर जिल्ला शिक्षकको सरुवा फुकुवा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने र गराउने गरी फुकुवा गरेको जनाएको हो । मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय...