Browsing Category
मनोरञ्जन
भाईरल भिमको घर निर्माणमा नायक पल शाहले सहयोग गर्ने !!
सामाजिक सञ्जालमा निकै भाइरल बनेका व्यक्ति हुन भिम बहादुर बि.क । आर्थिक सकंलन गर्दे जीविकोपार्जन गर्दे आईरहेका उनी पछिल्लो समय युट्युव र अन्य सामाजिक सञ्जालमा निकै भाईरल बनेका पात्र हुन् । दैनिक २ घण्टा हिडेर देवघाट लगायतका क्षेत्रमा माग्दै…
अनमोल के. सीलाई बलिउड फिल्मबाट अफर, पारिश्रमिक ८० लाख दिने !
नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक अनमोल केसीलाई फिल्ममा महंगो पारिश्रृमिक दिएर फिल्ममा कास्ट गर्न चाहाने निर्माता निर्देशकहरु कम छैनन् । भारतमा नेपालको चर्चित नायकको रुपमा समेत समाचार बनिसकेका उनी केही समय अगाडीमात्र भारतको चर्चित…
“यात्रा”को ट्रेलर सार्बजनिक, सलिनको रोमान्स र एक्सन
चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र "यात्रा"को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना,…
नीतू कपूरले शेयर गरिन् आलिया रणवीरको तस्बिर, आलियाले स्टेजबाटै रणवीरलाई भनिन् ‘आइ लभ यु’ (पुरा…
भर्खरै मात्र सम्पन्न फिल्मफेयर अवार्ड २०१९ मा बलिउड अभिनेता रणवीर कपूरले उत्कृष्ट अभिनेता र अभिनेत्री आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेका छन् । अहिले एक अर्कालाई डेट गरिरहेका आलिया र रणवीर एकसाथ यसरी अवार्ड जित्दा निकै नै खुसी…
चलचित्र “दाल भात तरकारी” अष्ट्रेलियामा महंगो रकममा विक्री !!
आउँदो बर्षको वैशाख २० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को विदेश माग पनि निकै छ । तर, यसको निर्माणपक्षले चलचित्रलाई ओभरसिजमा विक्री गर्न केही समय लगाएको थियो । अब, भने चलचित्रको ओभरसिज राइट्स विक्री सुरु भएको छ ।…
“मेरीबास्सै”बाट अलग भए राजु मास्टर र बल्छी धुर्वे !!
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित तथा लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धु्र्वे० र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय र निर्देशन गर्दै आएका थिए ।…
पल शाहको ‘चौधै अञ्चल ससुराल’ (भिडियो)
देश संघीय संरचनामा गएपछि अञ्चलको अवधारणा हटिसकेको छ। अर्थात् देशमा अहिले अञ्चल छैन। तर 'चौधै अञ्चल ससुराल’ गीतको भिडियो बजारमा आएको छ। माधव न्यौपानेको रचना र संगीत रहेको गीतमा दोहोरी गायक खुमन अधिकारीले स्वर दिएका छन्। लोक पप शैलीको यो…
‘शुभ लभ’ को लभस्टोरी भयानक छ : हरिहर अधिकारी
युवा उमेरमै ज्योतिष विधामा लोभलाग्दो सफलता चुमेका हरिहर अधिकारी चिना र हात हेरेकै भरमा भुत र भविष्य खरर बताउन सक्छन् । उनको भविष्यवाणीलाई धेरैले विश्वास गर्छन् । उनलाई चिना र हात हेराएर आफ्नो भविष्य जान्न र बुझ्न चाहने सर्वसाधारण मात्र…
सुहाना सँग अनमोल को रोमान्स (हेर्नुहोस भिडियो)
चलचित्र क्षेत्रको सुपरस्टार मानिएका उनै भुवन के सी र झरना थापाकी छोरी सुहाना थापाको अनियन मा निर्माण भएको चलचित्र “ए मेरो हजुर ३” को परान परान बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। परान परान बोलको गितको म्युजिक भिडियोमा अनमोल के सी…
आखिर विदेशी फिल्मको डरले कहिलेसम्म भाग्ने ??
नेपालमा विदेशी फिल्मको दबदबा भर्खर-भर्खर सुरु भएको होइन । दुई दशक अगाडिदेखि विदेशी फिल्मले नेपालमा आफ्नो वर्चश्व कायम गरिरहेको छ । अझै यो वर्चश्व तोडिने संकेत समेत देखिएको छैन । घरेलु दर्शकहरु पनि नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन अझै…