असार १२, २०८१ - असार ११ मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो बुलेटिनमार्फत् मनसुनी वायु देशभर फैलिएको बताएको छ। मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र...