माघ २६, २०७८ - काठमाडौ, माघ २६ माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको हो ।विद्यार्थीलाई अध्ययनका लागि दुई महिना समय मिलेको छ ।कोरोना...