श्रावण ३२, २०८१ - छत्रकोट गाउँपालिकाका किसान चिन्तित, औषधी र प्राबिधिक सहयोग माग साउन ३२ छत्रकोट गाउँपालिका गुल्मीका किसानले लगाएको अदुवामा गानो कुहिने र छिर्केफुर्के लगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ। परमपरागत बाली छोडेर लगाएको व्यावसायिक अदुवा खेतीमा रोग लागे पछि किसान चिन्तित...