असार २६, २०८१ - काठमाडौं – नेपालमा मनसुन सुरु भएयता विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद् घटनामा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा...