श्रावण ०, २०८१ - साउन ९ सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डआजदेखि रातिमा बन्द गरिने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि रातिको समयमा गाडी चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालय...