असार २१, २०८१ - असार २० माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६१ जिपिए सहित गुल्मीदरबार गाउँपालिकामा सामुदायिक विद्यालय तर्फ प्रथम भएका एन्जिल कार्की लगायतका बिध्यार्थीलाई सम्मान गरिएको छ । रुन्खादह माध्यमिक विद्यालय ,गुल्मीदरबार ४,रुन्खादह, गुल्मीले शैक्षिकसत्र २०८० मा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६१ जिपिए सहित...