Browsing Category

समाचार

गुल्मीदरबारमा गत आ.वको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न-आर्थिक वर्ष सफल र प्रभावकारी रहेको निष्कर्ष

टोपराम केसी श्रावण-१७,२०७९ गुल्मीदरबार गाउँपालिका गुल्मी । गुल्मीदरबार गाउँपालिकाको आ.व ०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको…

आज नागपञ्चमी-मूलढोकामा नागको पूजा गर्ने दिन,,,कर्णालीमा सार्वजनिक बिदा

आज नागपञ्चमी,मूलढोकामा नागको पूजा गर्ने दिन,,,कर्णालीमा सार्वजनिक बिदा श्रावण-१७,२०७९ सनातनधर्मावलम्बी आज मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्ष भरि विषालु जीवको भय नहुने…

वडा स्तरीय क्रिकेट प्रतियोगिता देखि सुरु

चुरामणि तिमिल्सिना श्रावण-१६,२०७९ रुरुक्षेत्र गाउँपालिका -५ बम्घा गुल्मी । रुरुक्षेत्र गाउँपालिका -५ बम्घामा रहेको टाहाटिम युवा क्लवको आयोजनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता ध्यूबेशी खेल मैदानमा हिजो देखि सुभारम्भ भएको छ।…

प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना श्रावण-१६,२०७९ रुरु क्षेत्र गाउँपालिका ४ गुल्मी । रेन्बो ईङ्गलिस बोर्डिर्ङ स्कुल रुरु क्षेत्र गाउँपालिका गुल्मीले कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण कार्यक्रम हिजो सम्पन्न गरेको छ ।…

खीर खाने दिन,खीरलाई प्रसादका रुपमा पनि लिइन्छ ।

खीर खाने दिन,खीरलाई प्रसादका रुपमा पनि लिइन्छ । साउन १५ साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने…

प्युठानमा जीप दुर्घटना:एक महिलाको मृत्यु,१४ जना घाईते

श्रावण-१४,२०७९ स्वर्गद्वारी नगरपालिका-४ प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा आज शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ। स्वर्गद्वारी बाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३ च ३५३ नम्वरको…

दुर्गम गाउँ रमुवा पुगि परिचय पत्र नवीकरण

सुरेश छन्त्याल श्रावण -१४,२०७९ गलकोट -१० पाण्डब खानी । गलकोट नगरपालिका वडा नं १० पाण्डब खानीको रमुवा गाउँमा पुगि नेपाल सरकार द्धारा संचालित सामाजिक सुरक्षा भत्ता कार्याक्रम अन्तर्गत लाभग्राहीको परिचयपत्र नवीकरण कार्य सम्पन्न गरिएको छ ।…

पुर्व वडा अध्यक्ष न्यौपानेको जन्मदिन ,बादर नियन्त्रण गर्न नगद ५० हजार,आहा लाग्ने योजना

पुर्व वडा अध्यक्ष न्यौपानेको जन्मदिन ,बादर नियन्त्रण गर्न नगद ५० हजार,आहा लाग्ने योजना भुवन भुसाल, साउन- १४ गुल्मी । पछिल्लो समय जन्मदिन मनाउने चलनमा परिवर्तन आएको छ । पश्चिमा सस्कृतीले मैनबत्ती निभाउने, केक काट्ने र फजुल खर्च गरेर…

बजेट प्रकरणको प्रमाण भेटिएन-अर्थ मन्त्री शर्मालाई सफाइ दिने अन्तिम तयारी

श्रावण-१३,२०७९ काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न गठित संसदीय विशेष समितिले हिजो प्रतिवेदन तयार पारेको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’…

एसइईको नतिजा सार्वजनिक ; ९ हजार ६३३ जनाले ४ जिपिए ल्याए , तपाईको कती,यसरी हेर्नुहोस्

साउन ११ बुधबार २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा ९ हजार ६ सय ३३ जनाले चार जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले चार लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीले परीक्षा दिएकामध्ये यी संख्याले ३।६ देखि ४ जिपिए ल्याएको जानकारी दिएको…