बैशाख ०६, २०८१ - वैशाख ६ लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आज सरकारलाई पूर्णता दिन लागेका हुन। यसअघि तिनजनालाई मात्र मन्त्री नियुक्त गरेका महराले आज सरकारलाई पूर्णता दिन लागेका हुन् । सबैभन्दा ठूलो दल नेकपा एमालेले आफ्नो...
बैशाख ०६, २०८१ - वैशाख ६ सरकारले वैशाख ६ गते आज र भोली ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि...
बैशाख ०५, २०८१ - वैशाख ५ आज रामनवमी पर्व । रामनवमी पर्व हिन्दू धर्मावलम्बीहरूकोलागि एक महत्वपूर्ण पर्व हो । यो पर्व प्रत्येक वर्ष चैत महिनामा पर्ने भए तापनि यो साल भने आज वैशाख ५ गते बुधबार परेको छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका...
बैशाख ०४, २०८१ - बैशाख ४ सुशासन र पारदर्शिताको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नगारिक गुनासो सुनुवाई प्रणाली संचालनमा ल्याएको छ । सुभाब पेटीकामा सुझाब दिए जस्तै अब स्थानिय नागरिकले आफ्नो फोन बाट गाउँपालिका लाई सिधै आफ्ना प्रश्न, गुनासा, सुझाब आफ्नै आवाजमा दिन सक्ने छन...
बैशाख ०४, २०८१ - बैशाख ४ गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । स्वास्थ्य बीमा बोर्ड गुल्मीले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म ३३ हजार ८१२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । गुल्मीमा ०७६ माघ १९ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु...
बैशाख ०४, २०८१ - बैशाख ४ नेपाल आयल निगमले गए रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६...
बैशाख ०४, २०८१ - बैशाख ४ जंगलमा लागेको आगो निभाउने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीको जंगलमालागेको आगो निभाउने स्थानिय ५८ बर्षिय महले घर्तीको ज्यानगएको हो । सुर्योदय माध्यमिक विद्यालयको जग्गा समेत रहेको जंगलमाआगो निभाउनको लागि...
बैशाख ०४, २०८१ - बैशाख ४ आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने गरिन्छ । चैते दशैं नवरात्रको आठौं दिन धुमधामका साथ...
बैशाख ०१, २०८१ - बैशाख १ रूरूक्षेत्र गाउँपालिका गुल्मीले आर्थिब बर्ष ०८०र०८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न गरेको छ । कार्यक्रममा १७ जना नागरिकहरुले विभिन्न ८६ वटा जिज्ञासा र प्रश्न राखेका थिए । धेरै सहभागीले भौतिक निर्माणको गुणस्तर, शिक्षाको गुणस्तर,...
चैत २८, २०८० - चैत २७ छत्रदेवी इभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल छत्रकोट २, देवपुरी गुल्मीको वार्षिक नतिजा प्रकाशन तथा अभिभावक भेला आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले शैक्षिक गुणस्तरमा नीजी विद्यालयको उच्च योगदान रहेको बताउनु भयो ।...
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit